चितवन, ०४ बैशाख । सङ्घीय संसद्का १२ वटा विषयगत समितिका सभापति चयनका लागि आज सम्बन्धित समितिका बैठक बस्दैछन्। प्रतिनिधिसभाका १० र प्रतिनिधिसभा तथा राष्ट्रियसभाको संयुक्त २ समितिमा सभापति चयन हुने कार्यक्रम रहेक...
चितवन, ०४ बैशाख । सभामुख डोलप्रसाद अर्याल ले संसदीय गतिविधिलाई अझ सरल, पारदर्शी र सहज पहुँचयोग्य बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। आज सिंहदरबार मा आयोजित पत्रकारसँगको अन्तर्क्रियामा बोल्दै उनले आफू सहजै पहु...
चितवन, ०४ बैशाख । वैशाख ६ गते बिहान ११ बजे बागमती प्रदेशसभाको बैठक बस्ने भएको छ। बैठकमा अघिल्लो बैठकमा पेश भएका विधेयकहरूमा सैद्धान्तिक छलफल गरिनेछ। छलफलपछि ती विधेयकहरूलाई विस्तृत अध्ययनका लागि विभिन्न समितिहरूमा पठाइनेछ। समितिहरूले दफाबार छलफल गरी सुझावसहित प्रतिवेदन तयार पार्ने लक्ष्य रहेको सचिव रामकुमार पौडेलले बताएका छन्।
चितवन, २४ चैत । खैरहनी नगरपालिकाले आधारभूत शिक्षा उतिर्ण परिक्षा ( कक्षा ८ ) को नतिजा प्रकाशन गरेको छ । आज प्रकाशित नतिजा अनुसार ९०.३८ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । परिक्षामा सहभागी कुल १ हजार १ सय २३ मध्य १ हजार १५ विद्यार्थी ग्रेडेड भएका छन् भने १ सय ८ जना ननग्रेडेडमा परेका...

चितवन, ०२ बैशाख । नेपाल दूरसञ्चार प्राधिकरण ले अवैध अनलाइन सट्टेबाजी नियन्त्रण गर्न १० हजारभन्दा बढी एप र वेबसाइट बन्द गरेको जनाएको छ। उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार इन्टरनेट सेवा प्रदायकहरूसँगको समन्वयमा यस्तो कदम चालिएको हो। प्राधिकरणका अनुसार नेपाल टेलिकमले सबैभन्दा धेरै एप तथा वेबसाइट बन्द गरेको छ। यस्ता प्लेटफर्महरूको पहिचान र बन्द गर्ने काम निरन्तर...